काठमाडौं । सरकारले सिँचाइ तथा नदी तथा जल उत्पन्न प्रकोप व्यवस्थापन सम्बन्धी नीति एक साथ तयार गरिरहेको छ । यी दुवै नीतिलाई अन्तिम रूप दिन सरकारवाला पक्षसँग शुक्रबारदेखि परामर्श गर्न थालिएको छ ।
यसै सन्दर्भमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तीनै तहका सरकारसँग छलफल गरेर नीतिलाई अन्तिम रूप दिने...}