स्याङ्जा (बाढखोला) । आज (सोमबार) अपरान्हदेखि आएको हावाहुरी र असिना पानीले जिल्लाका दर्जनौं ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुन पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको तुलनामा बुटवल पावर कम्पनी (बिपिसी) लिमिटेडको क्षेत्रमा बढी समस्या देखिएको छ ।
हावाहुरीका कारण तार चुँडिने, ट्रान्सफर्मर जल्ने लगायतक...}
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पछिल्ला केही दिन यता उपत्यकामा हुँदै आएको अनियमित विद्युत् कटौतीको समस्या आज (पुस १५ गते, बुधबार) बाट अन्त्य हुने दाबी गरेको छ । चिसो बढेसँगै विद्युत्को माग बढ्दा प्राविधिक कारणले आएको समस्या समाधानको काम भइरहेको छ ।
माग र आपूर्तिबीच सन्तुलन (लोड) मिलाउने काम...}