काठमाडौँ । पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूको संस्था लोकसले आठौँ संस्करणको ‘इनर्जी ह्याकाथन ८.०’ कार्यक्रम सम्पन्न गरेको छ । माघ ११ देखि १३ गतेसम्म संस्थाले आयोजना गर्न लागेको २१ औँ राष्ट्रिय प्राविधिक मेलाको पूर्व–कार्यक्रम (प्रि–इभेन्ट) का रूपमा ह्याकाथन आयोजना...}