काठमाडौं । मिश्रित ऊर्जा विकासको लक्ष्यलाई जोड दिँदै सरकारले सौर्य विद्युत उत्पादनमा विशेष प्राथमिकताका साथ काम गर्ने उद्घोष गरेको छ । आइतबार (असार २४ गते) एसियाली विकास बैंक (एडिबी) र अन्तर्राष्ट्रिय सोलार अलायन्स (आईएसए) ले संयुक्त रूपमा आयोजना गरेको कार्यशाला गोष्ठीमा सरकारको यस्तो प्रतिबद्धता आए...}