काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दै गएको र भूराजनीतिक तनाव चर्किँदै गएका कारण नेपालको आर्थिक वृद्धिदर लगातार दोस्रो वर्ष पनि ४ प्रतिशतभन्दा कम रहने प्रक्षेपण गरेको छ । काेषले मंगलबार सार्वजनिक गरेको पछिल्लो विश्व आर्थिक परिदृश्य प्रति...