काठमाडौं । पर्याप्त उत्पादन भएर पनि पूर्वाधार निर्माणको अभाव तथा अपर्याप्त संरचनाका कारण विद्युत आपूर्तिको अवस्था अस्तव्यस्त भइरहेको सन्दर्भमा यसको व्यवस्थापनमा सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको औंल्याइएको छ ।
हाइड्रो पावर इन्जिनियरिङ कार्यक्रम (एम.एस्सी.) पुल्चोक क्याम्पसको आयोजन...}