हालैको अविरल वर्षाका कारण धेरै वटा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ । इन्स्योरेन्स पोलिसीले वर्षाका कारण हुने क्षतिहरू जस्तैः बाढी–पहिरो, जलमग्न तथा जमिन भासिएर भएका क्षतिमा सबै कभर गरेको हुन्छ ।
बिमा लेखले कभर गरे पनि हामीले अनुमान गरेभन्दा कममात्र क्षतिपूर्ति पाइने गरेका उदाहरण प्र...}