काठमाडौँ । भिजन टेस्ला पावर प्रालिले २४.९२१ मेगावाटको इन्दुवा खोला आंशिक जलाशय आयोजना निर्माण गर्न उत्पादन अनुमति पत्रको माग गर्दै विद्युत् विकास विभागमा आवेदन दिएको छ । संखुवासभाको मकालु गाउँपालिका–५ भएर बग्ने इन्दुवा खोलाको पानी सदुपयोग गर्ने गरी कम्पनीले उक्त आयोजना विकास गर्न लागेको जनाएको...}