काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको केन्द्रीय मन्त्रिपरिषद् बैठकले ‘साना जलविद्युत् विकास योजना’ स्वीकृत गरेको छ । ४ वर्षसम्म लागु हुने गरी यस्तो योजना स्वीकृत गरिएको हो ।
भारतको विद्युत् मन्त्रालयका अनुसार आर्थिक वर्ष (आव) २०२६-२७ (२०८३/८४) देखि २०३०-३१...}