भारतको केन्द्रीय बजेट अर्थात् आगामी आर्थिक वर्षका लागि सरकारी योजनाको खाका, केवल वित्तीय क्षेत्रमा काम गर्नेका लागि मात्र उत्सुकताको विषय होइन । यसले खेती–किसानी गर्नेदेखि विद्युतीय क्षेत्रको चलायमानसम्म सबै क्षेत्रमा आउने वर्षका लागि देशको प्राथमिकता निर्धारित गर्छ । यसबाट यो कुरा थाहा हुन्छ...}
काठमाडौं । आर्थिक विकासलाई तीव्ररूपमा अगाडि बढाइरहेको भारतले पछिल्लो ६ वर्षमा मात्र १ लाख ३९ हजार मेगावाट जडित क्षमता थपेको छ । भारतीय वित्त मन्त्री निर्मला सितारमणले सोमबार (माघ १९ गते) सदनमा बजेट प्रस्तुत गर्दै उक्त तथ्यांक सार्वजनिक गरेकी हुन् ।
हाल भारतको विद्युत्को जडित क्षमता करिब ३ लाख मेग...}