काठमाडौं । व्यावसायिक बैंकिङको प्रवर्द्धन, ऊर्जा क्षेत्रमा लगानी विस्तार र हरित अर्थतन्त्रलाई बढावा दिँदै आएको एनएमबी बैंक लिमिटेडले सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न ठाउँमा सुधारिएको चुलो वितरण गरेको छ ।
बैंकले नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाइजेशन (एसएनभी) को ‘नतिजामा आधारित लगानी&rsq...}