काठमाडौँ । आइएमई लिमिटेड र बैंक तथा वित्तीय संस्थालाई ‘एपी आई म्यानेजमेन्ट सिस्टम (एपीआईएमएस)’ उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच सम्झौता भएको छ । रेमिटेन्स सम्बन्धी सेवालाई थप स्वचालित बनाउन ‘रेमिट स्विच’ समझदारी भएको हो । समझदारीपत्रमा आइएमईका तर्फबाट प्र...}