विद्युत् ऊर्जा उत्पादन गर्न सकिने विभिन्न विधि तथा स्रोतहरूमध्ये पानीबाट उत्पादन हुने जलविद्युत् हो, जसलाई अंग्रेजीमा हाइड्रोपावर भनिन्छ । पानीबाट विद्युत् उत्पादन गर्न, मूलतः पानीको बहाव वा फ्लो (प्रतिइकाइ समय, बग्ने पानीको मात्रा) एवं पानी छिर्ने ठाउँ (इन्टेक वा मुख्य सुरुङ) जसलाई “हेडरेस&rd...}