सरकारी बजेटबाट मात्र जलविद्युत्काे विकास प्रभावकारी हुन सक्दैन । सोही कारण निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकारले विभिन्न सहुलियत दिने व्यवस्था गर्याे । तर सरकारले सोचेजस्तो ढङ्गमा आयोजना निर्माण अघि बढ्न सकेन । खिम्ति र भोटेकोसीजस्ता मध्यम क्षमताका आयोजना विदेशी कम्पनीको सहभागितामा...}