काठमाडौं । भारतको केन्द्रीय विद्युत प्राधिकरण (सिइए) का अनुसार अहिलेसम्म त्यहाँ कूल जलविद्युत सम्भाव्यताको २९ प्रतिशतमात्र उत्पादन भएको छ । पछिल्लो अध्ययनले भारतमा जलविद्युत उत्पादनको सम्भाव्यता १ लाख ४५ हजार ३२० मेगावाट रहेको उल्लेख गरेको छ ।
उक्त तथ्यांकको आधारमा भारतमा जलविद्युत उत्पादन जम्मा...}