काठमाडौं । लोकसेवा आयोग, कर्णाली प्रदेशले पहिलो पटक प्राविधिक सेवातर्फ ५औं तह (हाइड्रो पावर इन्जिनियर) का लागि रोजगारी आह्वान गरेको छ । प्रदेशले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्वारा प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा अन्तर्गत रोजगारी आह्वान गरेको हो ।
नेपालमै पहिलो पटक...}