काठमाडौं । ५ सय किलोवाटको फर्पिङ जलविद्युत् आयोजनाबाट १७६ मेगावाट जडित क्षमता पुर्याउन सरकारलाई झण्डै ८० वर्ष लाग्यो । जलविद्युत् विकास राणाकालीन समय १९६८ देखि २०४६ सालको पञ्चायति व्यवस्थासम्मको अवधि खासै सम्झनलायक हुन सकेन । २०४७ सालको प्रजातन्त्रको उदयसँगै सरकारले खुला अर्थतन्त्रको नीति अँगाल्यो र...}
१. विद्युत् मागको परिदृष्य
हाम्रो विद्युत् खपत अर्थात् माग अबको ५ वर्षमा तेब्बर भई ५ हजार मेगावाट पुर्याउने हो भने वार्षिक खपतको दर २५ प्रतिशतले वृद्धि हुनुपर्छ । सोही अनुसार सन् २०२६ (२०८३ साल) सम्म उत्पादन पनि त्यति नै पुगेको खण्डमा माग र उत्पादित ऊर्जा (इनर्जी) बराबर हुन्छ । नेपालमा...}