काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) ले हाइड्रोजन कार भित्र्याएको १० महिनापछि बल्ल प्रधानमन्त्रीले उद्घाटन गरेका छन् । २९औँ दीक्षान्त समारोहअन्तर्गत दोस्रो चरणमा कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले केयू प्रवेशद्वारदेखि समारोहस्थलसम्म हाइड्रोजन कारमा सवार भएर यसको उद्घाटन...}