काठमाडाैं । सबैभन्दा राम्रो हाइब्रिड उदाहरण (फ्लोटिङ होइन) हाल चीनमा अवस्थित छ, लङ्गयाङ्गसिया पावर प्लान्ट । यस सेटिङमा हाइब्रिड भनेको जलविद्युत र सौर्य ऊर्जा एउटै प्रणालीमा जोडिएको हो । परियोजना विकासको प्रारम्भिक चरणदेखि नै विभिन्न अनुसन्धानरत संस्थाहरूले परियोजनाको पूरक सञ्चालन, समयताल...}