काठमाडौं । बाणिज्य बैंकहरूले ऊर्जा क्षेत्रको विकासमा १ खर्ब ९४ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा ऊर्जा क्षेत्रको विकासमा बाणिज्य बैंकहरूबाट यति कर्जा प्रवाह भएको हो ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष (२०७८/७९) को म...}