काठमाडौं । सरकारले काेराेना महामारी (काेभिड-१९) का कारण असर परेर अध्ययन पूरा गर्न नसकेका वा विद्युत् उत्पादनमा ढिलाई हुन पुगेका जलविद्युत आयाेजनाकाे अनुमतिपत्र २ वर्ष थप गर्ने निर्णय गरेकाे छ । निजी जलविद्युत प्रवर्द्धकलाइ सुविधा दिने उद्देश्यअनुसार म्याद थप्ने उल्लेख गरिएकाे हाे ।
अर्थ मन्त...}