काठमाडौँ । लगानी बोर्डले ह्वासिन सिमेन्ट उद्योगका लागि ६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ लगानी स्वीकृत गरेको छ । वैशाख १६ र १७ गते आयोजना गर्न लागिएको लगानी सम्मेलनअघि बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यतामा मंगलबार बसेको बैठकले उक्त लगानी स्वीकृत गरेको हो ।
नेपाल...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले धादिङमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगमा विद्युत दिएकाे छ । प्राधिकरणले १३२ केभी मर्स्याङ्दी–स्युचाटार प्रसारण लाइन अन्तर्गत मलेखुमा स्वीचिङ स्टेसन निर्माण गरी लुपइन–लुप आउट गरी सिमेन्ट उद्याेगमा विद्युत दिएकाे हाे ।
मलेखु स्विचिङ स्ट...}