पोखरा (कास्की) । सेती हाइड्रो पावर प्रालिले कास्कीको मुसेतोडामा निर्माण गरिरहेको २२ मेगावाटको सेती खोला जलविद्युत् आयोजनाको काम ७७ प्रतिशत पूरा भएको छ । आयोजनाबाट आगामी बैशाखभित्र बिजुली उत्पादन गर्ने लक्ष्यका साथ कामलाई तीव्रता दिइएको छ ।
पोखरा महनागरपालिका वडा नम्बर ३३ मा निर्माणाधीन उक्त आयोजन...}