काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको सुझाव सरकारले कार्यान्वयनमा लैजाँदा वैदेशिक सहायतामा सञ्चालित ठूला जलविद्युत् आयोजनाहरूको निर्माणमा प्रतिकूल प्रभाव परेको छ । जलविद्युत् विकासमा मनपरी ढङ्गले अख्तियारको प्रवेश हुँदा धेरै आयोजना यसरी मारमा परेका हुन् ।
संघ, प्रदेश र स्थायीय...}