काठमाडौँ । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । पुस २९ गते सम्पन्न कम्पनीको १२औँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको १ : ०.५ अनुपात अर्थात् ५० प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो ।
कम्पनीले लिएको ऋण तिर्ने प्रयोजनक...}