काठमाडौं । हिमालयन इन्जिनियरीङ एण्ड इनर्जी प्रालि २ मेगावाटको अरुण खोला–२ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले गण्डकी प्रदेश अन्तर्गत नवलपरासी–पूर्व जिल्लाको विनयी त्रिवेणी गाउँपालिका, मध्यविन्दु नगरपालिका तथा लुम्बिनी प्रदेशको पाप्पा जिल्लाको निस्दी गाउँपालिका भएर बग्ने खोला...}