काठमाडौं । हिलटन हाइड्रो इनर्जी कम्पनीले १२ मेगावाटको सुपर काबेली खोला क्यासकेड जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले ताप्लेजुङ जिल्लाको सिरजंगा गाउँपालिका भएर बग्ने काबेली खोलामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।
अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्ति...}