काठमाडौँ । हेवा ‘ए’ साना जलविद्युत् आयोजना (९.९ मेगावाट) को विद्युत् प्रवाह गर्न ३३ केभी प्रसारण लाइन निर्माण गरिने भएको छ । यसका लागि अनुमति पत्रको माग गर्दै प्रवर्द्धक ह्याविट्याट पावर कम्पनी लिमिटेडले विद्युत् विकास विभागमा आवेदन दिएको छ ।
पाँचथरको फालेलुङ गाउँपालिका–१ मा रहे...}