काठमाडाैं । समय र परिस्थिति प्रतिकूल भए पनि बैंक तथा वित्तीय संस्थाले ऊर्जा तथा जलविद्युत् विकासमा लगानी गर्न छोडेका छैनन् । जलविद्युत् क्षेत्रको लगानी दीर्घकालीन र प्रतिफल आउन ढिलो हुने भए पनि उत्पादित वस्तु (बिजुली) को बजार र मूल्य निश्चित भएको हुँदा पनि बैंकहरू यस क्षेत्रतर्फ आकर्षित भइरहेका...}