काठमाडौँ । गुमुखोला भ्याकुरे हाइड्रोपावर लिमिटेडले सर्वसाधारण तथा आयोजना प्रभावित स्थानीयवासीका लागि ५ लाख कित्ता साधारण शेयर प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने भएको छ । यसका लागि कम्पनीले आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
उक्त नियुक्ति सम्बन्धी सम्...
दोलखा । जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नं. ४ गुमुखोलामा निर्माणाधीन गुमुखोला साना जलविद्युत् आयोजनाको निर्माण पूरा भई उपकरण परीक्षण सुरु भएको छ । ९९० किलोवाटको आयोजनाको अहिले विद्युत्गृहमा जडित उपकरण परीक्षण भइरहेको हो ।
गुमुखोला भ्याकुरे हाइड्रोपावर प्रालिले प्रवद्र्धित आयोजनाको यस अघि...