काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निरन्तरको प्रयासपछि उच्च पहाडी जिल्ला कालीकोटमा केन्द्रीय प्रसारण प्रणालीबाट विद्युत्को पहुँच पुर्याएको छ । दैलेको दुल्लुबाट मान्मासम्मको ११ केभी लाइनको काम हिजो (जेठ २४ गते) पूरा गरिएको छ ।
केन्द्रीय प्रसारण लाइनबाट विद्युत् पुर्याउन बाँकी ५ जिल्ला मध्ये मान...}