काठमाडौं । जलविद्युत तथा सौर्य विद्युत उत्पादनमा ख्याति कमाएको अपि पावर कम्पनी लिमिटेड र सौर्य परियोजना निर्माण एवम् हरित हाइड्रोजनमा काम गर्दै आएको भारतको ग्रिनजो इनर्जी प्रालि मिलेर नेपालमा ५ मेगावाटको आयोजनामार्फत हरित हाइड्रोजन उत्पादन गर्ने भएका छन् ।
हरित हाइड्रोजनसँगै अमोनिया उत्पादन गर्ने...}