काठमाडौँ । वि.सं. २०८० कात्तिक १४ गते मंगलबार, इन्डोनेसियाको बाली शहर । त्यसको एउटा महत्वपूर्ण स्थान विशाल ‘बाली नुसा–डुवा कन्भेन्सन सेन्टर’, जहाँ ‘अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलन, २०२३’ को शुभारम्भ भएको थियो । सम्मेलनको उद्घाटन सत्रमा इन्डोनेसियाका राष्ट्रपति बपाक ज...}