काठमाडौँ । सरकारले सम्पन्न हुने सम्भावना नभएका, असान्दर्भिक र त्रुटिपूर्ण पूर्वाधार आयोजना खारेज गर्ने भएको छ । विगतमा सरकारले अघि बढएका सबै क्षेत्रका पूर्वाधार आयोजनाको पुनर्प्राथमिकीकरण गरी औचित्यका आधारमा खारेज गर्ने नीति लिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसदको दुवै...}