काठमाडौँ । झापाको बाह्रदशी गाउँपालिकामा ‘गोदक–अनारमनी १३२ केभी प्रसारण लाइन आयोजना’ अन्तर्गत नयाँ सबस्टेसन निर्माण गर्न जग्गा अधिग्रहणको कार्य अगाडि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरणको लगानीमा निर्माण हुन लागेको सबस्टेसनका लागि उक्त गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने २२ जना स्थान...}