काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण हुने ४२ मेगावाटको माथिल्लो मोदी–ए जलविद्युत आयोजना निर्माणका लागि ठेक्का आह्वान भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक मोदी जलविद्युत कम्पनी लिमिटेडले अघि बढाउन लागेकाे आयोजनाको निर्माण गर्न ठेक्का आह्वान गरेको हो ।
आयोजनाको सिभ...}