काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिने रामेछाप खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियरलाई नियन्त्रणमा दिएको छ । अख्तियारले खानेपानीसम्बन्धी कामको भुक्तानीबापत सेवाग्राहीसँग घुस लिने इन्जिनीयर (आठौँ तह) नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखतबहादुर थापालाई नियन्...}