काठमाडौं । आम उपभोक्ताहरूमा विद्युतीय सवारी साधनप्रति आकर्षण बढिरहेको बेला इन्डोनेसियाको जेसिस्ट टेक्नोलोजीमा निर्मित जेसिस्ट राया–जी विद्युतीय स्कुटर नेपाली बजारमा आएको छ । स्कुटर एमभि दुगड ग्रुप अन्तर्गत विवेक अटोमोवाईल्स प्रालिले जेसिस्ट राया–जी इलेक्ट्रिक स्कुटर हालसालै बजारमा ल...}