काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् उत्पादनका लागि निर्धारण गरेको मिश्रित उत्पादन (जेनेरेसन मिक्स) प्रणालीको अनुपातमा हेरफेर गरेको छ । नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) सीमा बढाउन यस्तो निर्णय गरेको हो ।
आरओआरको कोटा (सीमा) पुगेको भन्दै ने...}