काठमाडौं । निर्माण अवधि लम्बिँदा ३.२ मेगावाटको गेलुन खोला जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत साढे २४ रुपैयाँ नजिक पुगेको छ । निर्माण थालेको ८ वर्षसम्म आयोजनाबाट विद्युत उत्पादन सुरु हुन नसक्दा लागत बढ्दै गएको हो ।
सुरुमा ५२ करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य राखिएकोमा निर्माण धकेलिँदै जाँदा ला...}