काठमाडौं । गेजुवा ग्रुप पावर इन्भेष्टमेन्ट नेपाल प्रालिले २७० मेगावाटको भेरी–१ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले कर्णाली प्रदेश जाजरकोट जिल्लाको नालगाड नगरपालिका र रुकुम जिल्लाको आठबिसकोट नगरपालिकामा पहिचान भएको आयोजना निर्माण गर्न लागेको हो ।
कम्पनीले आयोजनाको वातावरणीय प्रभ...}