दोलखा । गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जिक्याप) ले आफ्नो क्षेत्राधिकारभित्रका ६६ मध्ये ३२ जलविद्युत आयोजनालाई कागजात पेश गर्न पत्राचार गरेको छ । पत्राचार गरिएका जलविद्युत आयोनामध्ये केहीले विद्युत उत्पादनसमेत गरिरहेका छन् भने धेरैजसो निर्माणाधीन र निर्माण सुरु गर्ने तयारीमा छन् ।
यसअघि १६ वटाला...}
दोलखा । गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जिक्याप) ले आफनो क्षेत्रभित्रका निर्माणाधीन र निर्माण तयारीमा रहेका १६ जलविद्युत आयोजनालाई काम रोक्न पत्राचार गरेको छ । विद्युत विकासमा प्रतिकूल असर पर्ने गरी आयोजनाले यस्तो उर्दी जारी गरेको हो ।
यो संरक्षण क्षेत्र सगरमाथा र लाङटाङ राष्ट्रिय निकुञ्जको बीचक...}