काठमाडौं । रौतहटमा विद्युत चुहावट नियन्त्रण अभियानका क्रममा चोरी हुकिङ हटाउन गएका नेपाल विद्युत प्राधिकरणका कर्मचारीमाथि स्थानीयले आक्रमण गरेका छन् । दिउँसोको समयमा चोरी चुहावट भइरहेको स्थानमा पुगेका प्राधिकरण गौर वितरण केन्द्रका कर्मचारीमाथि भौतिक आक्रमण भएको हो ।
चुहावट नियन्त्रणमा गएका कर्मचार...}