काठमाडौँ । हिमशीला पावर कम्पनी लिमिटेडले ४.५ मेगावाटको गशली खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । धादिङ जिल्लाको खनियाँबास गाँउपालिका हुँदै बग्ने गशली खोलामा पहिचान भएको आयोजनाको उत्पादन अनुमतिका लागि विद्युत् विकास विभागमा आवेदन दिइएको छ ।
विभागले आयोजनाको नाममा अनुमतिपत्र जारी गर्न अन्त...}