काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले माथिल्लो सर्दी खोला र गण्डीगाड साना जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न गरेको छ । प्राधिकरणले कास्कीमा निर्माण हुने २.८३७ मेगावाटको माथिल्लो सर्दी र बैतडीमा निर्माण हुने १ मेगावाटको गण्डीगाड साना जलविद्युत् आयोजनाको बिजुली किन्ने सम्झौ...}