काठमाडौं । जी–आई सोलार कम्पनीले मोरङ जिल्लाको बूढीगंगा गाउँपालिका हात्तीमुडामा ६.८ मेगावाटको सौर्य आयोजनाको काम सुरु गरेको छ ।
आयोजनाको काम असार पहिलो सातादेखि सुरु गरिएको कम्पनीका कार्यकारी निर्देशक गणेश बहादुर ढुंगनाले बताए । उनका अनुसार अहिले आयोजनाको सोलार प्यानल मिलाउने, जग...}