काठमाडौँ । भारतबाट पर्याप्तमात्रामा विस्फोटक पदार्थको पैठारी नहुँदा निर्माणाधीन १२० जलविद्युत् आयोजनाको निर्माण प्रभावित भएको छ । विस्फोटक पदार्थको समस्या झेलिरहेका निजी जलविद्युत् प्रवर्द्धकहरूले यो विषय परराष्ट्रम मन्त्री आरजु राणा देउवासमक्ष पुर्याएका छन् । उनी यसबारे आफू गम्भ...}