काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष (२०७८/७९) मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका लागि १ खर्ब १० अर्ब रुपैयाँको बजेट सिलिङ तोकेको छ । आयोगले ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा खर्च हुने बजेटको सीमा तोकेको हो ।
आयोगले तोकेको बजेटको सिलिङ अर्थमन्त्रालयले पठाएको मन्त्रालय...}