काठमाडौँ । पछिल्ला ६–७ वर्षदेखि प्राधिकरणले नाफा आर्जन गरेको विषय निकै चर्चामा आउने गरेको छ । केही दिनअघि पनि चालू आर्थिक वर्षको ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा आर्जन गरेको सार्वजनिक भयो । बारम्बार आइरहने यस्ता तथ्यांकले साँच्चिकै प्राधिकरणले आर्थिक उन्नतिको भर्याङ उक्लेकै हो भन्ने...}