काठमाडौं । जीवन यात्रा हो । म यात्राकै लागि तयार भएको थिएँ, कात्तिक २१ गते (नोभेम्बर ७, सन् २०१९) । भावना हावामा सल्बलाइरहेका थिए । मन डर मिश्रित खुसीमा हराइरहेको थियो । ७ बजेको उडानका लागि म करिब साढे ४ बजे नै विमानस्थल पुगेको थिएँ ।
पूर्वनिर्धारित कार्यक्रम र तालिका थियो । म जाने, बस्ने र...}